बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

घरको जग खन्ने क्रममा पुरिएर एक जना मजदुर घाइते

घरको जग खन्ने क्रममा पुरिएर एक जना मजदुर घाइते

युर्बसि पाैड्याल

१४, फाल्गुण २०७९
  • 1.8K
    SHARES

  • घरको जग खन्ने क्रममा पुरिएर एक जना मजदुर घाइते

    काठमाडौँ,  फागुन  १४,

    काठमाडौँ महानगरपालिका-३२ नरेफाँट बस्ने वर्ष ६१ को तुलसीप्रसाद गौतमको बन्दै गरेको घरको जग खन्दै गर्दा एक जना मजदुर घाइते भएका छन् ।

    सुनसरी बराहक्षेत्र घरभई साई१मा नै बस्ने मञ्जय विश्वकर्मालाई एक्कासि छिमेकी रामप्रसाद ओलीको घरको उत्तरतर्फको १५ फिट लम्बाई र १५ फिट उचाइ भएको ढुङ्गा र इट्टाको पर्खाल लड्दा पुरेको थियो ।

    घाइतेको उपचारको लागि नागरिक अस्पताल लगेको र उनको अवस्था बोल्न नसक्ने गम्भीर रहेको भक्तपुर प्रहरी परिसरका प्रमुख एसपी प्रजित केसीले जानकारि दिए ।

    आइतवार, फाल्गुण १४ २०७९०१:३२:०६
    सम्बन्धित समाचार