शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

२४ घन्टामा १२०१ जनामा कोरोनाः संक्रमित संख्या ५१ हजार नाघ्यो

२४ घन्टामा १२०१ जनामा कोरोनाः संक्रमित संख्या ५१ हजार नाघ्यो

मेगा खबर संवाददाता

२७, भाद्र २०७७
  • 1.3K
    SHARES

  • २४ घन्टामा १२०१ जनामा कोरोनाः संक्रमित संख्या ५१ हजार नाघ्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा १२०१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि देखिएको हो  ।

    हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् ।

    शनिवार, भाद्र २७ २०७७०४:३४:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार