काठमाडौँ, फागुन ७
स्वास्थ्य सेवा विभागले नर्सिङ समूहका १८३ जना कर्मचारीको स्तरवृद्धि गरेको छ ।
विभागले पुसमा निवेदन परेका नर्सिङ समूहका पाँचौँ, छैटौँ र सातौँ तहका कर्मचारीको स्तर वृद्धि गरेको जनाएको छ ।
छैटौँ अधिकृत तहमा ६ जनाको स्तरवृद्धि भएको छ भने पाँचौँ तहमा १ सय १५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि गरिएको छ । सहायक चौथो तहमा ६२ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि भएको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

\








मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।