शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

काठमाडौंमा एकै दिन थपिए ६९६ जना कोरोना संक्रमित

काठमाडौंमा एकै दिन थपिए ६९६ जना कोरोना संक्रमित

मेगा खबर संवाददाता

२६, भाद्र २०७७
  • 2.3K
    SHARES

  • काठमाडौंमा एकै दिन थपिए ६९६ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घन्टामा मात्रै काठमाडौंमा ६ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६२० जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै ललितपुरमा ३८ र भक्तपुरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    प्रवक्ता जागेश्वर गौतमका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो । 

    शुक्रवार, भाद्र २६ २०७७०४:५८:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार