बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुकुम्बासीहरुको हक अधिकार सुनिश्चित गर्न माग गर्दै

सुकुम्बासीहरुको हक अधिकार सुनिश्चित गर्न माग गर्दै

युर्बसि पाैड्याल

१३, माघ २०७९
  • 1.3K
    SHARES

  • सुकुम्बासीहरुको हक अधिकार सुनिश्चित गर्न माग गर्दै

    काठमाडाैँ, माघ १३

    अव्यवस्थित बसोबासीहरुको हक अधिकार सुनिश्चित गर्न माग गर्दै दबाबमुलक कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा राजधानीमा दबाबमुलक कार्यक्रम गरिएको हो । 

    उनीहरुले भूमि अभियान्ताहरुविरुद्ध परेको जाहेरी फिर्ता लिनुपर्ने, स्थायी विकल्प बिना हटाउन नहुने र भूमि ऐन बमोजिम लालपूर्जा दिनुपर्ने माग गरेका हुन् । उनीहरू आज दिउँसो १२ बजे माइतीघर मण्डलमा भेला भेला भएका थिए । त्यहाँबाट उनीहरू बानेश्वरतर्फ लागेका हुन् ।

    भु-स्वामित्वसहितको लालपुर्जा वितरण गर, स्थायी विकल्प बिना उठिबास बन्द गर, भूमि अभियन्तामाथि लगाइएका झुटा मुद्दा निःशर्त तत्काल फिर्ता गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन भएका थिए । 

    शुक्रवार, माघ १३ २०७९०१:४६:२२
    सम्बन्धित समाचार