शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

घाँस काट्ने क्रममा भिरबाट लडेर गर्भवति महिलाको मृत्यु

घाँस काट्ने क्रममा भिरबाट लडेर गर्भवति महिलाको मृत्यु

मेगा खबर संवाददाता

२५, भाद्र २०७७
  • 4.9K
    SHARES

  • घाँस काट्ने क्रममा भिरबाट लडेर गर्भवति महिलाको मृत्यु

    रन्जित आचार्य
    काठमाडौं ।जुगल गाउँपालिका वडा नम्वर ५ (साविक बराम्ची वडा नम्बर ४) डाडाथोकमा भिर बाट लडेर महिलाको मृत्यु भएको छ । जुगल ५ का फुल बहादुर तामाङ (जिम्बा) को श्रीमती बर्ष ४३ कि सन्चमाया तामाङको आज बिहान ८:०० बजे घाँस काट्न जादा बिम्म्रेनी रातो भिरबाट खसेर मृत्यु भएको हो

    प्रहरीका अनुसार फुलबहादुर तमाङ (जिम्बा)की ४३ बर्षिय सन्च माया तामाङको मृत्यु भएको हो । गर्भवति समेत रहेकी उनको घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको हो । स्थानियका अनुसार उनको पेटमा रहेको ८ महिनाको बच्चा भने जिवित रहेका थिए । 

    उनको उपचारका लागि काठमाडौं लादैंगर्दा बाटोमै मृत्यु भएको छ । मृतक महिला पेट फुटेर आन्द्राभुँडी निस्किएको अवस्थामा फेला परेकी थिइन् ।

    बिहिवार, भाद्र २५ २०७७०३:३४:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार