बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

  • 1.1K
    SHARES

  • देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

    काठमाडौं, देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ ।

    कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन आज मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो ।

    उपभोक्ताहरुले टिपाएको गुनासो अनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवा अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइट अवरुद्ध छ । 

    मंगलवार, माघ ३ २०७९१२:५२:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार