बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

थिमि नगरपालिकाले माग्यो कर्मचारी

थिमि नगरपालिकाले माग्यो कर्मचारी

  • 1.6K
    SHARES

  • थिमि नगरपालिकाले माग्यो कर्मचारी

    काठमाडाैँ, पुस १३

    धक्तपुर स्थित थिमि नगरपालिकाले आवश्यक कर्मचारी पद पूर्तिका लागि करार सेवामा दरखास्त आव्हान गरेको छ । 

    नगरपालिकाको पदपूर्ति समितिले एक सूचना जारी गर्दै विभिन्न पदलागि १६ जना कर्मचारीहरुको लागि दरखास्त आव्हान समेत गरेको हो । 

    योग्यता पुगेका नागरिकले १५ दिनभित्र प्रशासन शाखामा आइ पुग्ने गरी दरखास्त दिन सक्ने सूचनामा गरिएको उल्लेख छ । 

     

    बुधवार, पौष १३ २०७९१०:१८:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार