बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सैनिक अस्पतालहरूका लागि कर्मचारी माग

सैनिक अस्पतालहरूका लागि कर्मचारी माग

  • 1.1K
    SHARES

  • सैनिक अस्पतालहरूका लागि कर्मचारी माग

    काठमाडाैँ, पुस ८

    सैनिक कल्याणकारी निर्देशनालयले सैनिक अस्पतालहरूका लागि आवश्यक जनशक्ति करार सेवामार्फत पूर्ति गर्न कर्मचारी माग गरेको छ । 

    आवश्यक योग्यता पुगेका इच्छुक नेपालीलाई १५ दिनभित्र सम्बन्धित सैनिक अस्पतालमा दरखास्त फारम भर्न निर्देशनालयले एक सूचना प्रकाशित गर्दै आव्हान गरेको हो । 

    वीरेन्द्र अस्पताल छाउनी,सैनिक अस्पताल इटहरी,सैनिक अस्पताल पोखरा,सैनिक अस्पताल नेपालगञ्ज,फिल्ड अस्पताल बर्दिवास र फिल्ड अस्पताल धनगढीमा कर्मचारी आवश्यक रहेको निर्देशनालयले जनाएको छ ।  

    शुक्रवार, पौष ८ २०७९११:०६:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार