शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

कास्की रुपा मा पहिरोमा पुरिएर एक को मृत्यु

कास्की रुपा मा पहिरोमा पुरिएर एक को मृत्यु

मेगा खबर संवाददाता

२३, भाद्र २०७७
  • 3.7K
    SHARES

  • कास्की रुपा मा पहिरोमा पुरिएर एक  को मृत्यु

    सन्तोष अधिकारी

    पोखरा। कास्कीको रुपागाउँपालिका वड नं ६ बराहचोकमा पहिरोले पुरिएर एक बालिकाको मृत्यु भएको  छ । 

    मंगलबार बिहान ३बजे को समयमा खसेको पहिरोमा परी  घाईते भएकी रुपागाउँपालिका ६ कि अन्दाजी २० बर्षीया सृजना बिक को अस्पताल लैजाने क्रममा  बाटोमै मुत्यु भएको रुपागाउँपालिका–६ स्थानिय  ज्ञानेन्द्र सुबेदीले जानकारी दिए ।

    गएरातिको अविरल बर्षाका कारण काजी बिकको घरमाथिको ढिस्कोले पुरिएर उनकी छोरी सृजना बिक को मुत्यु भएको र घरमा काजी बिक ,उनका भाइ संदिप बिक र छोरी सृजना बिक सुतेका थिए ।No description available.

     

     

     

    पहिरो खसेको थाहा पाएपछि काजी बिक र उनका भाइ बाहिर निस्किएर गुहार मागेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।  

    मंगलवार, भाद्र २३ २०७७०९:२८:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार