शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

बुद्धनगरको सैलुन भित्र एक व्यक्ति मृत फेला

बुद्धनगरको सैलुन भित्र एक व्यक्ति मृत फेला

मेगा खबर संवाददाता

२२, भाद्र २०७७
  • 1.8K
    SHARES

  • बुद्धनगरको सैलुन भित्र एक व्यक्ति मृत फेला

    काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एक सैलुनका सञ्चालक सैलुनभित्रै मृत अवस्थामा फेला परेका छन् ।

    महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरमा प्रमुख डीएसपी दक्षबहादुर बस्नेतका अनुसार  न्यू मनोकामना हेयर ड्रेसरका सञ्चालक ३७ वर्षीय अशोक ठाकुर सैलुनभित्रै मृत अवस्थामा फेला परेका हुन् ।

    सोमबार बिहान सवा ९ बजेतिर उनको शव भेटिएको डीएसपी बस्नेतले जानकारी दिए ।

    प्रहरी पुग्दा उनको शैलुनको आधा सटर खुलेको थियो । मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

    शव पोस्टमार्टमका लागि भक्तपुर अस्पताल दुवाकोट लगिएको प्रहरीले जानकारी गराएको छ ।

    सोमवार, भाद्र २२ २०७७१२:५२:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार