शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

नेकपा स्थायी कमिटी बैठक २६ भदौमा बस्ने सहमति

नेकपा स्थायी कमिटी बैठक २६ भदौमा बस्ने सहमति

मेगा खबर संवाददाता

२२, भाद्र २०७७
  • 3.0K
    SHARES

  • नेकपा स्थायी कमिटी बैठक २६ भदौमा बस्ने सहमति

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्ने भएको छ । बैठक २६ भदौमा तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

    यसअघि १३ साउनमा स्थगित भएको बैठक २६ भदौमा बोलाउने सहमति अध्यक्षद्वयबीच भएको उनले बताएका छन् । उनका अनुसार सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल ‘प्रचण्ड’ सहितको छलफलबाट उक्त सहमति भएको हो । 

    सोमबार बिहानको बैठकमा अध्यक्षद्वयसहित महासचिव विष्णु पौडेल पनि सहभागी भएको उनले बताए ।

    सोमवार, भाद्र २२ २०७७१०:५६:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार