काठमाडाैँ,मंसिर ९
चुनावको कारणले गर्दा रोकिएको सवारी चालक अनुमतिपत्रको आवेदन मंसिर ११ (आइतबार) बाट खुल्ने भएको छ ।
याताायात व्यवस्था विभागले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मंसिर १ देखि अनलाइन आवेदन स्थगन गरेको थियो ।
स्थगन भएको अनलाइन आवेदन प्रक्रिया आइतबार मंसिर ११ बाट सुरु हुुने विभागले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।