शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :
पत्रकारको ज्याकेट लगाए पनि महर्जन पत्रकार नभएको

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने व्यक्ति पक्राउ 

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने व्यक्ति पक्राउ 

मेगा खबर संवाददाता

१९, भाद्र २०७७
  • 4.0K
    SHARES

  • पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने व्यक्ति पक्राउ 

    काठमाडौं । रातो मच्छिन्द्रनाथ रथ तान्न पाउनु पर्ने माग राख्दै बिहीबार ललितपुरको पुल्चोकमा भएको झडपमा पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ का अनिस महर्जन इमाडोलबाट पक्राउ परेका छन् ।

    अपराध महशाखाको टोलीले महर्जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पत्रकारको ज्याकेट लगाए पनि महर्जन पत्रकार नभएको खुलेको छ ।

     

    शुक्रवार, भाद्र १९ २०७७०६:३८:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार