शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

प्लाज्मा थेरापी उपचाररत सङ्क्रमितको मृत्यु

प्लाज्मा थेरापी उपचाररत सङ्क्रमितको मृत्यु

मेगा खबर संवाददाता

१९, भाद्र २०७७
  • 1.4K
    SHARES

  • प्लाज्मा थेरापी उपचाररत सङ्क्रमितको मृत्यु

    भरतपुर । चितवनमा कोभिड–१९ सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुर, हेटौंँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया महिलाको आज अपराह्न १ः४४ बजे मृत्यु भएको हो ।
     
    अस्पतालका निर्देशक डा दयारामका अनुसार ती महिलाको बिहीबार राति मात्रै लम्सालको टोलीले प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको थियो । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि उनी यही भदौ ११ गते मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

    यससँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । 

    शुक्रवार, भाद्र १९ २०७७०३:५५:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार