बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाका विभिन्न क्षेत्रमा भुजी खोलाले अकल्पनीय क्षति पुर्याएको छ अहिलेसम्म बाढीमा परेर ३५ बढी व्यक्ति बेपत्ता छन् । अन्य १२ जनाको शव फेला परेको छ ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धीरेन्द्रराज पन्तले पाहुना आएकासमेत परेको बुझिएकाले उद्धार र विवरण सङ्कलनको काम जारी रहेको जानकारी दिए ।