शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

आत्महत्या गरेकी बर्दिबासकी महिलामा कोरोना पुष्टि 

आत्महत्या गरेकी बर्दिबासकी महिलामा कोरोना पुष्टि 

मेगा खबर संवाददाता

१८, भाद्र २०७७
  • 1.4K
    SHARES

  • आत्महत्या गरेकी बर्दिबासकी महिलामा कोरोना पुष्टि 

    बर्दिबास । आत्महत्या गरेकी महोत्तरीको बर्दिबास नगरपालिकाकी  एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिबास ३ गौरीडाँडामा बुधबार आत्महत्या गरेकी  ८७ वर्षीया महिलामा कोरोना परीक्षण नतिजा पोजिटिभ आएको जानकारी दिए । 

    उनको १५ भदौमा कोरोना परीक्षण गरिएको थियो । मृत्युपश्चात् आएको रिपोर्टमा उनको संक्रमण पुष्टि भएको कार्कीले बताए ।

    यसअघि ११ भदौमा उनकै घरका तीन सदस्यमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

    बिहिवार, भाद्र १८ २०७७०१:५७:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार