बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

नेपाल आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

नेपाल आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

मेगा खबर संवाददाता

४, कार्तिक २०७९
  • 1.4K
    SHARES

  • नेपाल आयल निगममा ६० स्थायी कर्मचारीका लागि दरखास्त आह्वान

    काठमाडाैँ,

    नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

    नेपाल आयल निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो ।

    निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन समेत सक्नेछन् ।

    शुक्रवार, कार्तिक ४ २०७९११:२४:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार