काठमाडाैँ,
नेपाल फार्मेसी परिषद्मा लाइसेन्सको परीक्षा कार्तिक ५ गते हुने भएको छ ।
परिषद्को २० औं लाइसेन्स परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । फार्मेसिस्टहरुको परीक्षा बिहानै १० बजे सञ्चालन हुनेछ ।
जारी सूचनामा भने १० बजेदेखि परीक्षा सञ्चालन हुने भएपनि बिहान साढे ७ बजे परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने उल्लेख समेत गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।