बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

यि प्रदेशमा रोजगारीको अवसर (सूचनासहित)

यि प्रदेशमा रोजगारीको अवसर (सूचनासहित)

मेगा खबर संवाददाता

२८, आश्विन २०७९
  • 1.8K
    SHARES

  • यि प्रदेशमा रोजगारीको अवसर (सूचनासहित)

    काठमाडाैँ,

    लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेशका स्थानीय तहका लागि कर्मचारी माग गरिएको छ ।

    खुला तथा समावेशीतर्फ प्रतिस्पर्धाबाट पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोगले आवेदन माग गरेको छ ।कर्मचारी समायोजन  ऐन, २०७५ को दफा १२ को व्यवस्था अनुसार लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तह अन्ततर्गत रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्वास्थ्य सेवा, इन्जिनियरिङ सेवा, कृषि सेवा, बन सेवा र शिक्षा सेवाका लागि कर्मचारी माग गरिएको छ ।

    योग्यता पुगेका आवेदकलाई अनलाईनमार्फत आवेदन दिन भनिएको छ । आन्तरिक बढुवामार्फत पनि रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । यहि कात्तिक १७ गतेसम्म उमेर पुगेका योग्य नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

    शुक्रवार, आश्विन २८ २०७९०३:२९:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार