शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

थप १ हजार ६९ जनामा संक्रमण, उपत्यकामा ४८१ : मन्त्रालय

थप १ हजार ६९ जनामा संक्रमण, उपत्यकामा ४८१ : मन्त्रालय

मेगा खबर संवाददाता

१६, भाद्र २०७७
  • 1.3K
    SHARES

  • थप १ हजार ६९ जनामा संक्रमण, उपत्यकामा ४८१ : मन्त्रालय

    काठमाडौं । नेपालमा थप १०६९ जनामा कोरोना पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंखया मन्त्रालयले दिएको जानकारी अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३४४ महिला र ७२५ पुरुष गरि थप १०६९ जनामा कोरोना देखिएको हो । 

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार काठमाडौं ३९३, ललितपुर ५८ र  भक्तपुर ३० संक्रमित थपिएका छन् ।  

    यो संगै नेपालमा कोरोना संक्रमिको संख्या ४०,५२९ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १८,११२ जना रहेका छन् । 

    गत २४ घण्टामा ७६८ जना डिष्चार्ज भएका छन् भने हालसम्म निको भएर २२१७८ डिष्चार्ज भएका छन् ।

    मंगलवार, भाद्र १६ २०७७०४:३४:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार