शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २सय २८ पुग्यो 

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २सय २८ पुग्यो 

मेगा खबर संवाददाता

१५, भाद्र २०७७
  • 1.4K
    SHARES

  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २सय २८ पुग्यो 

    काठमाडौं। नेपालमा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार महोत्तरीका ४ बर्षिया बालिका, गोखराकी ६५ बर्षिया महिला र रुपन्देहीकी ६८ बर्षिया महिला रहेका छन् । 

    त्यस्तै झापाका ८६ बर्षिय पुरुष, रौतहतका ४० बर्षिय पुरुष, चितवनका ७८ बर्षिय पुरुष र भक्तपुरका ७७ बर्षिय पुरुष रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

     यो संगै नेपालमा कोरोनाका कारण मृत्युहुनेको संख्या २सय २८ रहेको छ ।

     

    सोमवार, भाद्र १५ २०७७०४:४०:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार