काठमाडौं । नेपालमा सोमबार थप ८सय ९९ जनामा कोरोना संत्रलमण पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ३०३ महिला र ५सय ९६ पुरुष गरि थप ८सय ९९ जनामा कोरोना देखिएको हो ।
सोमबार उपत्यकामा थप २सय ८९ जनामा कोरोना पुष्टि भएको छ ।
जसमध्ये काठमाडौं १सय ९०, भक्तपुर ४१ र ललितपुर ६७ रहेका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४सय ६० पुगेको छ । हाल सक्रिय संक्रमितको १७हजार ,८सय २२ संख्या जना रहेका छन् । हालसम्म २१हजार ४ सय १० जना डिष्चार्ज भएका छन् भने क्वारेन्टाइनमा ७ हजार ३सय ३७ जना रहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।