बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

औषधि व्यवस्था विभागले माग्यो कर्मचारी (सूचीसहित)

औषधि व्यवस्था विभागले माग्यो कर्मचारी (सूचीसहित)

मेगा खबर संवाददाता

४, आश्विन २०७९
  • 1.4K
    SHARES

  • औषधि व्यवस्था विभागले माग्यो कर्मचारी (सूचीसहित)

    काठमाडाै,

    औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।

    औषधि व्यवस्था विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको छ । फार्मेसी अधिकृतका लागि भने न्यूनतम योग्यता फार्मेसी विषयमा कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्नेछ भने फार्मेसी सुपरभाइजरका लागि फार्मेसी विषयमा कम्तीमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुनुपर्नेछ हुन्छ । 

    यहि असोज २४ गतेभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ । 

    मंगलवार, आश्विन ४ २०७९०९:४९:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार