बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

महालक्ष्मी विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

महालक्ष्मी विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

मेगा खबर संवाददाता

३, आश्विन २०७९
  • 1.5K
    SHARES

  • महालक्ष्मी विकास बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

    काठमाडाै,

    महालक्ष्मी विकास बैंकले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ ।

    बैंकले एक सुचना प्रकाशित गर्दै विभिन्न पदमा केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले सो पदहरुको सम्पुर्ण जानकारी बैंकको वेवसाईटमा रहेको जनाएको छ ।

    इच्छुक उम्मेदवारहरुले असोज १६ गतेसम्महरुमा आवेदन दिन समेत सक्नेछन् ।

    1.jpg

    सोमवार, आश्विन ३ २०७९०६:४६:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार