बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विद्युत् प्राधिकरणले माग्यो विभिन्न तहका कर्मचारीहरु (सूचीसहित)

विद्युत् प्राधिकरणले माग्यो विभिन्न तहका कर्मचारीहरु (सूचीसहित)

मेगा खबर संवाददाता

३१, भाद्र २०७९
  • 2.5K
    SHARES

  • विद्युत् प्राधिकरणले माग्यो विभिन्न तहका कर्मचारीहरु (सूचीसहित)

    काठमाडाैँ,

    नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    पदपूर्ति समितिले सूचना जारी गर्दै १० औं तहदेखि तह ३ सम्म आवेदन आह्वान गरेको छ । प्राधिकरणले खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख गरिएको छ ।

    आवेदन यहि असोज २० गतेसम्ममा दिन सकिनेछन् । दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्ममा दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ ।  

    लिखित परीक्षाका लागि भने पुस ९ गते सम्पर्क गर्न सूचनामार्फत जानकारी गराइएको छ । 

    शुक्रवार, भाद्र ३१ २०७९१०:०६:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार