शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

अनलाइन बिक्री पुनः सुरु हुने

अनलाइन बिक्री पुनः सुरु हुने

मेगा खबर संवाददाता

१४, भाद्र २०७७
  • 1.5K
    SHARES

  • अनलाइन बिक्री पुनः सुरु हुने

    काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभागले असहज परिस्थितिमा खाद्यान्न, तरकारी, फलफूल, च्याउ लगायतका अत्यावश्यक कृषि उपज एवमं कृषि उत्पादन सामग्री ढुवानी बिक्री वितरणमा अवरोध नपुर्‍याउन अपिल गरेको छ । 


    गत बुधबार ुअनलाइनु मार्फत् होम डेलिभरी सेवामा अतिआवश्यक सामानमा पर्ने कृषि उपज बिक्री वितरण गरिरहेका व्यक्ति तथा संस्थाहरूलाई प्रहरी प्रशासनबाट अवरोध सिर्जना भएको थियो । 

    कृषि उपजका अतिआवश्यक सामग्री बिक्री वितरण गर्दा कोरोनाको  यस विकराल परिस्थितिमा सुरक्षा मापदण्ड पूरा गरी कृषक तथा उपभोक्तालाई दिँदै आएको सेवामा सुरु गर्न मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

     

    आइतवार, भाद्र १४ २०७७०३:५७:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार