शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

मन्त्री दुलालद्वारा धुलिखेल अस्पताल अनुगमन, दैनिक १८ सय स्वाब परिक्षण 

मन्त्री दुलालद्वारा धुलिखेल अस्पताल अनुगमन, दैनिक १८ सय स्वाब परिक्षण 

मेगा खबर संवाददाता

१२, भाद्र २०७७
  • 1.5K
    SHARES

  • मन्त्री दुलालद्वारा धुलिखेल अस्पताल अनुगमन, दैनिक १८ सय स्वाब परिक्षण 

    काठमाडौं । बाग्मति प्रदेश का समाजिक बिकास मन्त्री युवराज दुलाल ‘शरद ले धुलिखेल अस्पताल अनुगमन गरेका छन् ।

    बिश्वमा नै महामारिको रुपमा फैलदै गएको कोरोना संक्रमणको दर बढ्दै गईरहेको अबस्थामा   धुलिखेल अस्पतालको प्रयोगशालाको स्थलगत अवलोकन सहित कार्यसम्पादको अवस्था र चुनौति आदिका बारेमा माइक्रोबायोलोजी टिम संग छलफल भएको मन्त्री दुलालले समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । 

    धुलिखेल अस्पतालमा थोरै जनशक्तिबाट धेरै काम गर्ने उनले जानकारी दिएका छन ।धुलिखेल अस्पतालमा  अटोमेटिक आरएनए एक्सट्राक्सन मेसिन सञ्चालनमा आएको र  यो संगै धुलिखेल अस्पतालको प्रयोगशालामा दुई र प्रदेश प्रयोगशालामा एक गरी तीनवटा पिसिआर ल्याबबाट दैनिक १५०० देखी १८०० सम्म स्वावको कोभिड-१९ परिक्षण हुने भएको मन्त्री दुलालले समाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

    118521096_10220990381340672_3350351035496502136_o.jpg

    शुक्रवार, भाद्र १२ २०७७०३:१६:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार