शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

कर्णालीमा दुई बालक बेपत्ता

कर्णालीमा दुई बालक बेपत्ता

मेगा खबर संवाददाता

९, भाद्र २०७७
  • 1.3K
    SHARES

  • कर्णालीमा दुई बालक बेपत्ता

    दुल्लू । कर्णाली नदीमा बगेर दुई बालक बेपत्ता भएका छन् ।

    पश्चिम दैलेखको आठबीस नगरपालिका–४ का दुई बालक देव भन्ने ठाउँमा नुहाउने क्रममा आज दिउँसो १ बजे बेपत्ता भएका हुन्  । बेपत्ता हुनेमा  १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी रहेको इलाका प्रहरी कार्यालय राकमले जनाएको छ ।
     
    कर्णाली नदीमा बगेर बेपत्ताको खोजीका लागि राकम कर्णाली ईलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटाईएको र खोजी कार्य तिब्र पारिएको जिल्ला  प्रहरी प्रमुख डिएसपी हरिबहादुर वलीले जानकारी दिए ।

    मंगलवार, भाद्र ९ २०७७०७:०८:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार