शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

अचम्म लाग्ने मानव शरिरबारे केही रोचक प्रसंग

अचम्म लाग्ने मानव शरिरबारे केही रोचक प्रसंग

मेगा खबर संवाददाता

७, भाद्र २०७७
  • 3.9K
    SHARES

  • अचम्म लाग्ने मानव शरिरबारे केही रोचक प्रसंग

    एजेन्सी । मानव शरिरका अंगहरुकोे बारेमा तपाईं÷हामीलाई अचम्म लाग्ने त्यस्ता विषयहरु छन्, जुन हामीले सुने÷देखेको कमैप्रायः हुन्छ । आफ्नो जीवनकालभरिमा कतिपयले यस्ता विषयहरुको बारेमा जानकारी नै नलिई मृत्युवरण गर्छ । 

    हामीले तपाईंहरुलाई सुन्दा नै अचम्म लाग्ने मानव शरिका बारेमा केही रोचक तथ्यहरु यहाँ प्रस्तुत गरेका छौंः

    १) हाम्रो शरीरमा भएको बोसो करिब सातवटा साबुन बनाउन प्रयाप्त हुन्छ ।
    २) तपाईँ लजाउदा तपाइँको पेटको भित्री भाग पनि लजाउँछ । आमाको गर्भमा आएको तीन महिनापछि नै बच्चाको औँठा छापको विकास भइसकेको हुन्छ ।
    ३) त्यस्तै अन्तरिक्षमा केही समय बिताएपछि मानिसको करिब २ इन्च उचाइ बढ्छ । र धेरै भोक सहँदा मानव दिमागले आफैँलाई खान थाल्छ ।
    ४) मानव शरीरमा सास फेर्ने र निल्ने प्रक्रिया एकैचोटी गर्न असम्भव छ । 
    ५) दिमागको चाउरी परेको भागलाई तन्काउने हो भने लगभग सिरानीको एउटा पाटो जत्रै हन्छ । 
    ६) मानवको पेटमा उत्पादन हुने एसिडले धातु पनि पगाल्न सक्छ । 
    ७) औसतमा एउटा व्यक्तिले आफ्नो जीवनकालमा दुईवटा स्वीमिङ्ग पुल भरिने थुक उत्पादन गर्छ ।
    ८) अर्को अनौठो कुरा पचास प्रतिशत हातको बल कान्छी औँलाबाट आउँछ ।

    आइतवार, भाद्र ७ २०७७०४:१६:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार