शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

काठमाडौंमा २ सय सहित पछिल्लो २४ घन्टामा थपिए ७०७ जना नयाँ संक्रमित

काठमाडौंमा २ सय सहित पछिल्लो २४ घन्टामा थपिए ७०७ जना नयाँ संक्रमित

मेगा खबर संवाददाता

४, भाद्र २०७७
  • 2.9K
    SHARES

  • काठमाडौंमा २ सय सहित पछिल्लो २४ घन्टामा थपिए ७०७ जना नयाँ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घन्टामा थप ७ सय ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएका छन् । 

    त्यस्ते, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै२ सय जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

    लकडाउन खुलेसँगै बढी जनघनत्व र भिडभाड भएका काठमाडौं उपत्यका संक्रमण उच्च हुन थालेको हो । बढ्दो संक्रमणलाई मध्यनजर गर्दै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यलयले बुधबार रातिदेखि निषेधाज्ञा जारी गरेका छन् । 

    यसअघि मंगलबार एकै दिन नेपालमा एकैपटक २४ घन्टामा १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

    बिहिवार, भाद्र ४ २०७७०४:२३:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार