शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

काठमाडौंमा थपिए १५९ जना नयाँ संक्रमित

काठमाडौंमा थपिए १५९ जना नयाँ संक्रमित

मेगा खबर संवाददाता

३, भाद्र २०७७
  • 1.1K
    SHARES

  • काठमाडौंमा थपिए १५९ जना नयाँ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौेतमले जानकारी दिए । 

    बुधवार, भाद्र ३ २०७७०४:२६:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार