शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :
अलविदा ! राष्ट्रकवि

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

मेगा खबर संवाददाता

२, भाद्र २०७७
  • 1.7K
    SHARES

  • राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

    काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आफ्नै निवासमा मंगलबार साँझ निधन भएो बुहारी विजेता घिमिरेले जानकारी दिइन् । 

    उनको जन्म वि. सं १९७६ असोज ७ गते भएको थियो । लमजुङ जिल्लाको पुस्तुन गाउँ जन्मिएका हुन् । उनी जन्मिएको तीन वर्षमा उनकी आमा बितिन । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे ।

    ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा ९लमजुङ० गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म अध्ययन गरेका थिए । 

    मंगलवार, भाद्र २ २०७७०६:४३:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार