उनीहरूले श्रेष्ठको घरबाट १ थान आधा तोलाको सुनको १० गेडि मंगलसुत्र, १ थान दुई तोलाको सुनको मंगलसुत्र,१थान दुई तोलाको हारमाला,१थान अढाई तोलाको सिक्री र लकेट, १ थान आधा तोलाको लकेट, १ थान सुनको दानालगायत सुनको चन्द्रमा, मुन्द्री, झुम्का, टप, औंठी, चुरासहित चाँदीका गरगहना चोरी गरी फरार भएका थिए । उनीहरूले एक लाख एक हजार रुपैयाँ नगदसमेत चोरी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ ।
सत्य तथ्य समाचार सम्प्रेषण