म पनि देशको लागि एक फुल बनौ कि
अवसरवादी सोचको तीखो सुल बनौ कि!!
चरम सिमा शोषण हामी जनता माथी जनताको रक्षा गर्दै विकासको मुल बनौ कि!!
क्रान्तिकारी बिचार सँग व्यवहार बनाएर कालो बजारलाइ रोक्न झुल बनौ कि!!
सबैको परिचय आफ्नै कर्म सित नै हुन्छ सोझो सिधा दुखियाकै दु:ख तार्ने पुल बनौ कि !!
सत्य तथ्य समाचार सम्प्रेषण