शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

थप ५२५ जनामा संक्रमण, उपत्यकामा मात्रै १२७ संक्रमित : मन्त्रालय

थप ५२५ जनामा संक्रमण, उपत्यकामा मात्रै १२७ संक्रमित : मन्त्रालय

मेगा खबर संवाददाता

२९, श्रावण २०७७
  • 1.7K
    SHARES

  • थप ५२५ जनामा संक्रमण, उपत्यकामा मात्रै १२७ संक्रमित : मन्त्रालय

    काठमाडौं । नेपालमा थप ५२५ जनामा कोरोना संक्रमित थप भएका छन् । देशका बिभिन्न ३८ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ५२५ जनामा कोरोना देखिएको स्वासथ्य मन्त्रालयले जनाएको छ । संक्रमितहरुमा काठमाडौंका १११, ललितपुरमा ११ र भक्तपुरका ५ जना पनि रहेका छन् ।

    यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २४,९५७ पुगेको छ । हाल ८०२५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    हालसम्म १६८३७ जना डिष्चार्ज कोरोना संक्रमण डिष्चार्ज भएका छन् भने गत २४ घण्टामा १०९ जना डिष्चार्ज भएका छन् ।

    बिहिवार, श्रावण २९ २०७७०५:०३:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार