बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

बुधबारको कोरोना अपडेट : ४८४ जनामा संक्रमण, ६४ जना डिस्चार्ज

बुधबारको कोरोना अपडेट : ४८४ जनामा संक्रमण, ६४ जना डिस्चार्ज

मेगा खबर संवाददाता

२८, श्रावण २०७७
  • 1.3K
    SHARES

  • बुधबारको कोरोना अपडेट : ४८४ जनामा संक्रमण, ६४ जना डिस्चार्ज

    काठमाडौं । थप ४८४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै संक्रमतिको संख्या २४ हजार ४३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

    त्यस्तै, गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना डिस्चार्ज भएको उनले बताए । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ ।

    बुधवार, श्रावण २८ २०७७०४:४२:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार