बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

मेगा खबर संवाददाता

२६, श्रावण २०७७
  • 4.0K
    SHARES

  • सुन र चाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन

    सोमबार २०० रुपैयाँ घटेर १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै सोमबार तेजावी सुन १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

    यस्तै चाँदी पनि घटेर सोमबार तोलामा १३९५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदी तोलामा १४१० रुपैयाँमा कारोबार भएको थियो ।

    सोमवार, श्रावण २६ २०७७०१:०२:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार