बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना पुष्टि

स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना पुष्टि

मेगा खबर संवाददाता

२५, श्रावण २०७७
  • 1.4K
    SHARES

  • स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना पुष्टि

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  शुक्रबार (सिसिएमसी) को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।

    तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

    उच्च स्रोतका अनुसार संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ ।

    आइतवार, श्रावण २५ २०७७०३:२०:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार