बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

मेगा खबर संवाददाता

२५, श्रावण २०७७
  • 1.7K
    SHARES

  • कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

    काठमाडौं। कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड-१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा-१९ का ६२ वर्षीय एक पुरुषको मृत्यु भएको हो।

    कोभिड-१९ र डाइबेटिज मेलिसस भई अस्पतालमा उपचाररत उनको साउन २४ गते राती ११ बजेर ३५ मिनेटको समयमा मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिएका छन् ।

    press release(2).jpg

     

    आइतवार, श्रावण २५ २०७७०९:२९:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार