बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विद्युत प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन

विद्युत प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन

मेगा खबर संवाददाता

२७, भाद्र २०७८
  • 3.0K
    SHARES

  • विद्युत प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन

    काठमाडाै, नेपाल विद्युत प्राधिकरणले असार १३ गते प्रकाशित गरेका विभिन्न पदका लागि लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

    खुला तथा आन्तरिक प्रतियोगिता अनुसार लिइएको परीक्षामा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको सूची सार्वजनिक भएको हो ।


    नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि मिति तोकेको जानकारी दिइएको छ ।

      

    आइतवार, भाद्र २७ २०७८०७:५७:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार