बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

 देशभर पछिल्लो २४ घण्टामा  ३ सय ८१ जना संक्रमित

 देशभर पछिल्लो २४ घण्टामा  ३ सय ८१ जना संक्रमित

मेगा खबर संवाददाता

२१, श्रावण २०७७
  • 1.1K
    SHARES

  •  देशभर पछिल्लो २४ घण्टामा  ३ सय ८१ जना संक्रमित

     काठमाडौं बुधबार  देशभर पछिल्लो २४ घण्टामा  ३ सय ८१ जना संक्रमित थपिएका छन्।  उपत्यकाकामा ६२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जना संक्रमित थपिएको जानकारी दिए।संक्रमितमध्ये काठमाडौंका ५७ र ललितपुरका ५ जना छन्।

    उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। मंगलबार पनि उपत्यकामा ६२ जना व्यक्तिमा संक्रमण देखिएको थियो।पछिल्लो समय उपत्यकामा संक्रमण बढिरहेको छ। 

    बुधवार, श्रावण २१ २०७७०७:१९:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार