बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राम्रो काम गर्दा ढिलै भएपनि पुरस्कार मिल्छः दीपकराज गिरी

राम्रो काम गर्दा ढिलै भएपनि पुरस्कार मिल्छः दीपकराज गिरी

मेगा खबर संवाददाता

२७, श्रावण २०७८
  • 2.0K
    SHARES

  • राम्रो काम गर्दा ढिलै भएपनि पुरस्कार मिल्छः  दीपकराज गिरी

    कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पुनः नियुक्त भएका छन् ।

    उनी भएका प्राधिकरणमा दोस्रोपटक नियुक्त भएर आएपछि सर्वसाधारणदेखि कलाकारसम्मले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरिरहेका छन् ।

    कलाकार दीपकराज गिरीले कुलमानको पुनः नियुक्तिको बिषयमा खुसी ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कुलमानको नियुक्तिको सरकारको निर्णय जनप्रिय भएको बताएका छन् । पुनः नियुक्तिबाट कुलमानलाई ढिलै भएपनि राम्रो कामको पुरस्कार मिलेको गिरीको भनाई रहेको छ ।

    गिरीले स्वतन्त्र नागरिकको हैसियतले आफुले सरकारको नराम्रो कामको आलोचना र राम्रो कामको तारिफ आफुले गर्ने गरेको समेत बताएका छन् । 

    बुधवार, श्रावण २७ २०७८०४:३०:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार