बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

मेगा खबर संवाददाता

१४, श्रावण २०७७
  • 4.1K
    SHARES

  • मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

    १४ साउन, काठमाडौं । लकडाउन खुकुलो भएपछि काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेको भन्दै प्रहरीले घर बाहिर निस्कदा मास्क नलगाई हिड्नेलाई जरिवाना गर्न थालेको छ । कोरोना महामारीको जोखिम कम नभई सकेको अवस्थामा लापरवाही गर्दै बाहिर निस्कनेहरुलाई कारबाही गरेको हो ।

    सरकारले यो नियम पहिल्यै निकालेपनि नियमको पालना भने नगरेको हुँदा अब कडा रुपमा कार्यन्वयन गर्ने गरी प्रहरीले जरिवाना लिन थालेको हो । 

    लकडाउन पूणर् रुपमा खुलेपनि कोरोनाको त्रास भने अझै रहेको हुनाले मानिसहरु आफै सतर्क रहनुपर्ने विज्ञहरुको भनाई छ । जथाभावि रुपमा मास्क नलगाई हिडेनेलाई प्रहरीले १०० रुपैँया जरिवाना गर्न थालेको छ ।

    बुधवार, श्रावण १४ २०७७०८:३२:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार