काठमाडौं, १३ साउन । नेपालमा कोरोना भाइरसका कुल संक्रमितको सख्या १९ हजार ६३ पुगेको छ । आज ३ सय ११ जना संक्रमित थपिएका छन् । यो संगै
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म १३ हजार ८ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।
आज १ सय २१ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।