बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोक जिल्लामा पुन : ४ जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुपाल्चोक जिल्लामा पुन : ४ जनामा कोरोना संक्रमण पुष्टि

मेगा खबर संवाददाता

१३, श्रावण २०७७
  • 3.7K
    SHARES

  • सिन्धुपाल्चोक जिल्लामा पुन : ४ जनामा कोरोना संक्रमण पुष्टि
     सिन्धुपाल्चोक  जिल्लामा पुन  १ जना महिला र ३ जना पुरुष गरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
    मेलाम्चि नगरपालिका ३ जना महिला  र पाँचपोखरि गाँउपालिकाका १ जना पुरुष सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्ण तिवारिले मेगा खबरलाई जानकारी दिनुभएको छ ।
     
    कोरोना मुक्त जिल्ला सिन्धुपाल्चोकमा कोरोना संक्रमितहरुको संख्या शुन्य भएको भोलिपल्ट नै पुन संक्रमितहरुको कोरोना पी सी आर रिपोर्टमा पोजेटिभ देखिएको हो । जम्मा कोरोनाबाट जम्मा सक्रमित संख्या ६९ जना पुगेको छ।  हाल उपचार पश्चात् निको भएर ६३ जना आफ्नो घर फर्किएको र दुई जनाको मृत्यु भइसकेको छ ।
     
    कोरोनाको संमक्रमणबाट हाम्रो देश नेपालमा पहिलो व्यक्तिको मृत्यु पनि यसै जिल्लामा भएको थियो। यसको साथै अर्को एकजनाको पनि मृत्यु भएको थियो । यदि कोरोना संक्रमितको संख्या शुन्य भएपनि पुर्वतयारीमा सम्पुर्ण सिन्धुबासीहरुले ध्यान दिन जरुरी रहेको छ। सामाजिक दुरी कायम गर्ने र कोरोनाबाट बच्नको निमित्त सबैजना सचेत हुन आवस्यक रहेको छ।

    मंगलवार, श्रावण १३ २०७७११:२८:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार