बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वसन्त ऋतुमा मात्रै ४४ देशका चार सय ५९ जनाले सगरमाथा गरे आरोहण

वसन्त ऋतुमा मात्रै ४४ देशका चार सय ५९ जनाले सगरमाथा गरे आरोहण

मेगा खबर संवाददाता

१७, श्रावण २०७८
  • 2.3K
    SHARES

  • वसन्त ऋतुमा मात्रै ४४ देशका चार सय ५९ जनाले सगरमाथा गरे आरोहण

    काठमाण्डाै, यहि गएको वसन्त ऋतुमा ४४ देशभरका चार सय ५९ जनाले सगरमाथा आरोहण गरेका छन् ।

    शिखरमा पुग्ने आरोहीमध्येमा सबैभन्दा धेरै नेपालका दुई सय ८३ जना रहेका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले मेगाखबरलाई जानकारि दिइन् ।

    अमेरिकाका भने ३२ जना, चीनका २४ जना, भारतका २० जना, बेलायतका १३ जना र बहराइनका १० जना शिखरमा पुगेका छन् । हिमाल आरोहणको मुख्य सिजन मानिने वैशाख र जेठ महिनामा आरोहीहरू शिखरमा पुगेका छन् ।

     

    आइतवार, श्रावण १७ २०७८०९:३४:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार