बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४

मेगा खबर संवाददाता

९, श्रावण २०७७
  • 1.5K
    SHARES

  • नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४

     हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ।

    जसमध्ये सक्रिय संक्रमित पाँच हजार ३८३ रहेकाे छ ।यसरी शुक्रबार देशभरमा कोरोना संक्रमितको संख्या १३३ ले बढेको छ।

    यसदिन थपिएका संक्रमितमध्ये १० जना काठमाडौंका रहेका छन्।

    यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १०७ रहेको छ। योसँगै हालसम्म कोरोना मुक्त हुनेकाे संख्या १२ हजार ९४७ जना पुगेकाे छ।

    शुक्रवार, श्रावण ९ २०७७०४:४०:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार