बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोना नियन्त्रणका लागि विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई देउवाको सुझाव

कोरोना नियन्त्रणका लागि विशेष रणनीति बनाउन प्रधानमन्त्रीलाई देउवाको सुझाव

मेगा खबर संवाददाता

८, श्रावण २०७७
  • 1.5K
    SHARES

  • कोरोना नियन्त्रणका लागि विशेष रणनीति बनाउन  प्रधानमन्त्रीलाई देउवाको सुझाव

    ८ साउन, काठमाडौं । विश्वव्यापि फैलिरहेको कोरोना संक्रमणको कारण नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै नयाँ रणनीति बनाएर काम गर्न सुझाव दिएका छन् ।

    सरकारले १२० दिनको लकडाउन अन्त्य भएको घोषणा गरेपछि सभापति देउवाले कोरोना भाइरस (कोभिड(१९) को सामना र नियन्त्रण गर्नका लागि विशेष रणनीति निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।

    बिहिवार, श्रावण ८ २०७७०५:५८:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार