बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पछिल्लो २४ घण्टामा १४७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि,

पछिल्लो २४ घण्टामा १४७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि,

मेगा खबर संवाददाता

८, श्रावण २०७७
  • 2.6K
    SHARES

  • पछिल्लो २४ घण्टामा १४७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि,

     नेपालमा संक्रमण पुष्टि हुनेको संख्या १८ हजार २४१ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये हालसम्म १२ हजार ८४० जना डिस्चार्ज भइसकेका छन्।

     काठमाडौं जिल्लामा ५ जनासहित देशभर १४७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। हाल पाँच हजार ३५८ जना संक्रमित उपचारकै क्रममा रहेका छन्।

    हाल नेपालमा २० हजार ९८ जना विविभन्न जिल्लाका क्वारेन्टाइनमा रहेका छन्।

    बिहिवार, श्रावण ८ २०७७०५:४६:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार